बैतडीमा थपिए २५ हजार मतदाता

बैतडी, १९ फागुन । जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२…