नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : नेता थापा

विराटनगर, २८ माघ । नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । उनले भने, ‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ’, फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको…