काठमाडौँ, २१ माघ । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि आवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (पूएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो । मन्त्रालयले यूएई र साउदीका लागि…