काठमाडौँ, १७ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वसांसद दुमनसिंह थापाको निधन भएको छ । पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो । मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा निधन भएको हो । थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित हुनुभएको…