काठमाडौँ, ३ फागुन । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक फागुन ८ र ९ गते दुई दिन अनुपम फुडल्याण्डमा…