काभ्रे, २७ माघ । सभामुख अग्नि सापकोटालाई राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले संयुक्त रुपमा काभ्रेको धुलिखेलमा कालो झणडा देखाएर विरोध प्रदर्शन गरेको छ । सभामुख सापकोटालाई आज बिहान ९: ३० बजे धुलिखेल चोकमा उनीहरुले कालो झण्डा देखाएका थिए । राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले एमसीसी खारेज, एमालेले कारबाही गरेका सांसदहरुलाई .पदमुक्त नगरेको,…