जनकपुर, २१ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मधेस प्रदेशले लामो समयसम्म संगठनले लडेर ल्याएको विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुटको व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न माग गरेको छ । अनेरास्ववियुको मधेस प्रदेश संयोजक अञ्जना सिवाकोटीले अनेरास्ववियुको तत्कालिन अध्यक्ष स्व. रविन्द्र अधिकारीको समयमा लामो आन्दोलन पछि प्राप्त उपलब्धी यातायात क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशतको छुट भएको…