पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुन्थ्यो: अध्यक्ष केसी

काठमाडौँ, २७ पौष । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्यािएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताउनुभएको छ । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पुर्यातएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने अध्यक्ष केसीको…