एमालेको एजेण्डा नै सवै पार्टीको एजेण्डा बन्यो : नेता बस्नेत

भक्तपुर, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान अवस्थामा मुलुकको विकास र समृद्धिको साथ साथै राष्छि«यताको सवालमा एमालेको एजेण्डा नै अन्या सवै पार्टीहरुको एजेण्डा बनेको बताउनुभएको छ । उपत्यका काँठ चक्रपथ अन्तर्गत बागमती प्रदेश सरकारद्वारा बिनियोजित रु ५ करोड बजेटको लागतमा तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडा…