उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

काठमाडौँ, २८  पौष । कोभिड–१९ को बढ्दो सङ्क्रमण  र  रोकथाम, नियन्त्रण र उपचारलाई  थप  प्रभावकारी  बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको   पालना  अनिवार्य  गरिएको छ  । काठमाडौँ,  ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको    संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी)   बैठकले मङ्गलबार राति १२  बजे बाट लागू हुने गरी उक्त…