धरान, २० पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिकाको फोहोरबाट ऊर्जा (बायोग्यास) उत्पादन कार्य फोहर व्यवस्थापनको प्रभावकारी माध्यम रहेको बताउँदै यस्तो परियोजना देशभरका नगरपालिकाहरुमा निर्माण गर्नुपर्ने बताउनु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकको सहयोगमा धरान उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको फोहोरबाट ऊर्जा (बायोग्यास) परियोजनाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उद्घाटनको…