निर्वाचनको वातावरण सरकारले बनाइसक्यो : मन्त्री खरेल

काठमाडौँ, १७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको बताएका छन् । आज काठमाडौँमा अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे । उनले…