यातायात कार्यालयका अधिकृतविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध मुद्दा दायर गरेको छ ।  गौतमले २०५५ सालदेखि २०७९ सम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।  उनको वैधानकि…