भारतद्वारा अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय: नेपालसँगको व्यावसायिक उडान प्रभावित

काठमाडौँ, १६ मंसिर । भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ । उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक…