आजदेखि सर्वोच्चमा गोला प्रणाली: प्रधानन्यायाधीशको अधिकारमा कटौती

काठमाडौँ, १५ मंसिर । बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । पेसी तोक्नका लागि गोला प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । नियमावली कार्यान्वयन गर्ने बारेको सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा…