पृथ्वीनारायण शाहको बन्दुक पुनः प्रदर्शनीमा ल्याइने

काठमाडौँ, २० पौष । तत्कालीन राजा  पृथ्वीनारायण  शाहले  प्रयोग  गरेका  बन्दुक  झण्डै  सात  वर्षपछि  पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२  सालको  भूकम्पपछि  हनुमानढोका  दरबार  सङ्ग्रहालय  परिसरमा  बन्द बाकसभित्र  राखिएका  ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो । यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला…