काठमाडौँ, २९ पौष । काठमाडौँस्थित भारतीय राजदूतावासले सोमबार काठमाडौँमा विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ । दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति…