नेपाल परायाको खेल मैदना भईसक्यो, देशको अस्तित्व संकटमा : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ, २७ पौष । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल परायाको खेल मैदना भईसकेको बताउनु भएको छ । पृथ्वी जयन्तीको अवसरमा सन्देश दिदै पूर्व राजाले राष्ट्रियताका आधारमाथि प्रहार हुने क्रम तीव्र भएकाले देशको अस्तित्वसमेत संकटमा पर्न थालेको बताउनु भएको हो । सन्देशमा उहाँले राष्ट्रको कीर्ति र जनताको सुख बाहेक प्रजातन्तत्रको अर्को कुनै लक्ष्य नहुने भन्दै जनइच्छा…