काठमाडौँ, ५ मंसिर । एमाले अध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आज नेता रावलले काठमाडौँमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताइएको छ । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।