भक्तपुर, १ मंसिर । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नगरपालिकाका आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदनको समिक्षा गोष्ठी संपन्न भएको छ । उक्त नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनको समिक्षा गोष्ठी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि आयोजनामा स्थानीय तहका जनप्रतिनिधिले समस्या समाधान गर्नुपर्ने कुराहरुमा सांसदले नै समस्या समाधान…