विराटनगर, २७ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ को अधिवेशन पदाधिकारी चयन नै नगरि सम्पन्न भएको छ । अध्यक्ष पदका आकांक्षीहरू चुनावमा जाने र पार्टी नेतृत्व भने सहमतिमै पदाधिकारी चयन गर्ने अडानबाट पछि नहटेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन पदाधिकारी चयन नगरी सकिएको छ । वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १…