काठमाडौँ, २८ मंसिर । काठमाडौँमा जारी नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरू भएको छ । आज दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन् । राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । प्रहरीले महाधिवेशन…