‘फोहोरलाई मोहर बनाउने’ नेप्सेम्याकको उद्घोष

भक्तपुर, ९ पौष । स्वच्छ, सफा र सुन्दर वातावरण निर्माणका साथै रोजगारीको सिर्जना गर्ने सामाजिक भावनामा सञ्चालित नेप्सेम्याकले फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्ट उद्घाटन गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० मा नेप्सेम्याकले कम्पोष्ट प्लान्ट आज उद्घाटन गरेको हो । नगरपालिका उपप्रमुख जुना बस्नेत तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले संयुक्त रुपमा उक्त…