आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन: योगेश भट्टराई

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आगामी तीन वटै तहको निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न नसक्ने दावीग गर्नुभएको छ । एमालेको १०औं महाधिवेशनको बन्दसत्र सफलता पूर्वव शुरुभएको र नेतृत्व समेत सोही आधारमा आउने उल्लेख गरेको विज्ञप्ती जारी गर्दै नेता भट्टराईले पार्टीभित्रको एकता र अनुशासित नेता कार्यकर्ताको पंतिले पार्टी तथा…