प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभामुख देवराज घिमिरेले अगाडि बढाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको…