एमाले महाधिवेशन : निर्वाचनका लागि बन्यो ८ बुँदे आचारसंहिता

चितवन, ११ मंसिर । नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको उनले बताए । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग…