पराजित भएपछि कमल थापाद्वारा पूर्वराजा ज्ञानेन्द्रको कडा आलोचना

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएसँगै पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहलाई कडा रुपमा आलोचना गर्नुभएको छ । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएकोछ । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार…