काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ, ८ मंसिर । नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली  काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिका  संयोजक  महादेवप्रसाद  यादवले  ६०  जिल्लाका  १४८  प्रतिनिधि  सभा  निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए । संयोजक यादवले भने, “६०  जिल्लामध्ये  मङ्गलबार  साँझसम्ममा  ४०  जिल्लाको…