काठमाडौँ, १४ मंसिर । मन्त्रिपरिषद् बैठकले गरेको १३ वटा निर्णय सार्वजनिक भएको छ । आज सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । १.सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ । २. आर्थिक वृद्धि तथा…