ओलीको गृहजिल्लामा माओवादीमा गयो पहिरो: ३ हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश

झापा ७ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका छन । व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् । माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं…