काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, गण्डकी प्रदेशको नवराज शर्मा, लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णाली प्रदेशको विनोदकुमार शाह सदूरपश्चिम प्रदेश अध्यक्षमा…