काठमाडौँ, ११ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ । पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप…