डोटी, ७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डोटी जिल्ला सभापति पदका लागि पाँच जना प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लाको नेतृत्व गर्न वर्तमान सभापति प्रदीप देउवासहित टेकराज ओझा, नरवहादुर ढाँट पाल, नरेन्द्रवहादुर सिंह र भूमिराज बडु प्रतिस्पर्धामा छन् । यस्तै उपसभापतिका लागि चार जनाले उम्मेदवारी दिएका…