काठमाडौँ, १७ मंसिर । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली गरेका छन । ओलीले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन । दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ । पदबहाली कार्यक्रममा उनले गठबन्धनबाट देश चल्न नसकेको बताए । “पाँचदलीय…