प्रचण्ड र माधवले कम्युनिस्टको बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेका छन्ः पूर्वमन्त्री साह

रौतहट, २१ कार्तिक । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार तथा कांग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभएको छ । नेता साहले प्रचण्ड र माधव नेपाल अहिले माओवादी तथा कम्युनिस्टको बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेको भन्दै आक्रोस जनाउनुभयो । गृह जिल्ला रौतहटको कटहरिया नगरपालिका १ भसेढवामा शनिबार…