माओवादीमा गयो पहिरो : पुरै गाउँका नेता-कार्यकर्ता एमालेमा प्रवेश

सुर्खेत, २६ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ को पिपिरा टोलवाट नेकपा माओवादी केन्द्रका नेतासहित सिंगो गाउँ एमालेमा प्रवेश गरेको छ । माओवादी वीरेन्द्रनगर नगर कमिटी सदस्य कर्णवहादुर नेपालीसहित गाउँमा रहेका ४० जना माओवादी कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेका हुन । पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज उक्त टोलवाट माओवादी नेता कार्यकर्ताहरु…