नेता प्रधानद्वारा बागमती प्रदेश सभापतिमा उम्मेदवारी बन्ने घोषणा

काठमााडौँ, ११ मंसिर । नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले १४ औं महाधिवेशनमा आफूले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौँको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । संघीयता कार्यान्वयन अन्त्यन्तै…