प्रधानन्यायाधीशले राजीनामा दिन ढिला गरे ‘असम्मानजनक बहिर्गमन’ हुन्छ : नेता पाैडेल

काठमाडौँ, १६ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट  पारेका छन । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आज बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि…