नेता बस्नेतको चेतावनीः ‘अवैध मन्त्रीको झण्डा हल्लाउँदै भक्तपुरमा आएर ठूलो कुरा नगर्नुस्’

भक्तपुर, १७ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका मन्त्रीहरु अबैध भएको दावी गर्नुभयो । नेकपा एमाले मध्यपुर नगरपालिका वडा नं. १ कमिटीद्वारा आज २०७८ सालको शुभ दिपावली, नेपाल संवत् ११४२ न्हुदँ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले…