भक्तपुर, १० कार्तिक । रमेश गिरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता, पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले सरकार ढाल्ने, पार्टी फुटाउने र सत्तालाई काँग्रेस सभापति शेरबहादुर देउवाको पाउँमा लगेर चढाउनेहरुसँग आगामी चुनावले गर्ने बताउनु भएको छ । मंगलवार नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले…