काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना दिएका छन् । आज एक भिडिओमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै जोशीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा आफुलाई असाध्य मन परेको बताउदै त्यसका लागि देशको कला, संस्कृति पनि समृद्ध हुनुपर्नेमा…