सिन्धुपाल्चोक, ६ कार्तिक । जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी उनको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा आज बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो । ५१ वर्षीया अधिकारीका ३ छोरी…