तमोर करिडोरले चीन र भारत जोड्दै

काठमाडौँ, २८ कार्तिक । ताप्लेजुङमा  निर्माणाधीन तमोर करिडोरले  छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका  रूपमा रहेको निर्माणाधीन यस  करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर  करिडोरको  अन्तिम ट्र्याक (मार्ग)  खोल्ने कार्य हाल जारी छ  । अब ट्र्याक निर्माण  हुन  बाँकी  रहेको  तीन  किलोमिटर  दूरी  सम्पन्न  भएमा…