सरकार र अदालतबीच ‘बार्टर’ सिस्टम भयोः अध्यक्ष ओली

झापा, २८ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र सरकारबीच बार्टर सिस्टम भएको भन्दै आक्रोस जनाउनुभएको छ । गृह जिल्ला झापामा आज आयोजित दशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका नेपालीहरुको चाडवर्पको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अदालतले आफ्नो नेतृत्वको सरकारले विघटन गरेको संसदलाई व्यूँताई परमादेश जारी गर्दा…