सरकारद्वारा तीन महिनामा १४ प्रतिशतमात्र खर्च

काठमाडौँ, २ कार्तिक । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो । यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको…