भक्तपुर, १९ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापालाई भक्तपुरका जनताले आक्रोस जनाउँदै ब्याट्री विनाको रोडीयको संज्ञा दिएका छन् । नेता थापाले १७ गते सूर्यविनायक नगरपालिका वडा नं. ७ मा पुगी एक कार्यक्रममा आगामी निर्वाचनमा एमालेलाई देशभरबाट बढार्ने तथा भ्याकुम लगाउने भनि अभिव्यक्ति दिनुभएको थियो । सोही प्रशंगमा भक्तपुरमा विकासको…