काठमाडौँ, २५ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान गठबन्धनका गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग्नुभएको छ । खाँणको गृह जिल्लामा प्रहरीले चलाएको गोलीबाट चार जना सुकुम्बासी नागरिकको मृत्यु भएपछि नेता बस्नेतले राजीनामा माग्नुभएको हो । वर्तमान सरकारले सुकुम्बासी तथा भूमिहिनलाई एक पछि अर्को गर्दै नियतवस प्रहार गरिरहेको उल्लेख गर्दै…