काठमाडौँ, २६ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो । आज बैठकमा अवरोध नभए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । …