विराटनगर, ३० भदौ । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको र समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए । उनले भने, ‘प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका…