राष्ट्रिय युवा संघद्वारा बाल दिवसको अवसरमा खाद्यान्न तथा कपडा वितरण

काठमाडौँ, २९ भदौ । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज संरक्षण विहिन असहाय वालवालिकालाई खाद्यान्य तथा कपडा वितरण गरेको छ । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थिती असहाय बालगृह चोभारमा संघको अध्यक्ष किरण पौडेलेको नेतृत्वमा गएको संघका पदाधिकारी सहितको टोलीले बालगृहमा रहेका संरक्षण विहिन असहाय वालवालिकालाई खाद्यान्य…